कांग्रेस केन्द्रीय कार्यालयमा पौडेल समूहको भेला
काठमाडौं । पार्टीभित्रका पछिल्ला गतिविधि, विभाग गठन, पार्टीमा भएका अन्य दलका नेता कार्यकर्ताको समायोजन लगायतका विषयमा छलफल गर्न कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको...