बर्दियाका गुलरियामा काँग्रेसले अग्रता लियो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बर्दियाका गुलरियामा काँग्रेसले अग्रता लियो


३१ बैशाख २०७९, शनिबार


काठमाडौँ । बर्दियाका गुलरिया नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ। कुल १७१२ मत गणना हुँदा नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पछि पार्दै काँग्रेसले अग्रता लिएको हो।

काँग्रेसका मेयरका उम्मेदवार मुक्तिनाथ यादवले ९५४ मत ल्याउँदा एमालेका अमरबहादुर खड्काले ४५७ मत र माओवादी केन्द्रका गेहेन्द्रप्रसाद ढकालले १८७ मत ल्याएका छन्।

उपमेयरमा काँग्रेसका सावित्रा गौतमले ९५३ मत, एमालेकी टिकाकुमारी सामशेली मगरले ५९४ मत र माओवादीकी इन्दिरा सुवेदीले १८४ मत मात्रै ल्याएकी छिन्।

Tags :
प्रतिक्रिया दिनुहोस