देउवाको गृह पालिकामा काँग्रेसको अग्रता कायमै, काँग्रेस (बिपी) पछ्याउँदै « प्रशासन
Logo २४ मंसिर २०७९, शनिबार
   

देउवाको गृह पालिकामा काँग्रेसको अग्रता कायमै, काँग्रेस (बिपी) पछ्याउँदै


३१ बैशाख २०७९, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिका डडेलधुराको गन्यपधुरामा काँग्रेसको अग्रता कायमै छ ।
काँग्रेसलाई काँग्रेस (बिपी)ले पछ्याइरहेको छ ।

अहिलेसम्म काँग्रेसका उम्मेदवार इद्रबहादुर कार्कीले पाँच सय मत प्राप्त गरेका छन् भने काँग्रेस बिपीका अध्यक्षका उम्मेदवार सुरेन्द्रबहादुर मालीले २७६ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा काँग्रेसकै ज्ञानकुमारी सेटीले ४५२ मत प्राप्त गरेकी छन् भने एमालेका इन्द्रबहादुर महराले २७५ मत प्राप्त गरेका छन् । काँग्रेस बिपी र एमालेबिच त्यहाँ गठबन्धन रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस