काँग्रेसले काठमाडौँमा आज चुनावी सभा गर्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काँग्रेसले काठमाडौँमा आज चुनावी सभा गर्दै


२३ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसले आज काठमाडौंमा स्थानीय तह चुनाव केन्द्रित सभा गर्ने भएको छ।

आज दिउँसो १ बजे शान्ति बाटिकामा चुनावी सभा हुनेछ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

काठमाडौं महानगरमा सत्ता गठबन्धनबाट काँग्रेस नेता सिर्जना सिंह मेयर उम्मेदवार छिन्।

काँग्रेसले वैशाख २१ देखि २७ गतेसम्म देशका १० सहरमा चुनावी सभा गर्ने बताएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस