बागी उम्मेदवारलाई फकाउँदै काँग्रेस, कार्तिक ४ सम्म फिर्ता गरे कारबाही नहुने
काठमाडौँ । नेपाली काँग्रेसले आफ्ना बागी उमेदवारहरुलाई कात्तिक ४ गतेसम्मको समय दिएर उम्मेदवारी फिर्ताको सार्वजनिक घोषणा गरे कारबाही फुकुवा गर्ने जनाएको छ । एक विज्ञप्ति जारी गर्दै काँग्रेसले यस्तो जनाएको...