कर्मचारीलाई सिकाउने क्रममा प्रदेशसभा सचिवालयको जिप दुर्घटना
काठमाडौँ । लुम्बिनी प्रदेशसभा सचिवालयको गाडी दुर्घटनामा परेको छ। निवासका कर्मचारीलाई सिकाउने क्रममा सचिवालयको गाडी दुर्घटनामा परेको हो । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती वसन्तको बुटवलस्थित निवासमा प्रयोग हुँदै...