कर्मचारीको पैसा किन रोकेको भन्दै संसदमा प्रश्न  « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

कर्मचारीको पैसा किन रोकेको भन्दै संसदमा प्रश्न 


२९ चैत्र २०७९, बुधबार


काठमाडौँ । सांसद प्रेम सुवालले सेवा निवृत्त कर्मचारीले पैसा किन रोकेको भन्दै सरकारसँग प्रश्न गरेका छन् । 

कर्मचारीले पाइरहेको उपदान, सञ्चित बिदा र औषद्योपचारको भुक्तानी किन रोकेको भन्दै प्रतिनिधिसभाको आजको बैठकमा सांसद सुवालले सरकार कर्मचारीलाई तलब खुवाउन सक्ने अवस्थामा नरहेको हो ? भन्दै प्रश्न गरेका हुन् ।  

त्यस्तै, मुलुकको आर्थिक अवस्था र आर्थिक अनियमितताका विषयमाथि पनि सांसद सुवालले संसद्मा प्रश्न उठाएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस