प्रधानमन्त्री र भारतीय राजदूतबीच भेट
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय राजदूत मन्जिव सिंह पुरीबीच शिष्टाचार भेट भएको छ । बिहीवार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले नवनियुक्त राजदूत पुरीलाई कार्यकाल सफलताको शुभकामना...