निर्वाचन तयारीबारे काँग्रेस पदाधिकारीको छलफल
काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तयारीका सम्बन्धमा नेपाली काँग्रेसका पदाधिकारी तथा वरिष्ठ केन्द्रीय सम्मिलित बैठकले छलफल गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहिवार भएको बैठकमा...