५ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब संविधान संशोधनको सम्भावना टर्योः रायमाझी

अ+ अ-

काठमाडौंः नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले यथास्थितिमा संविधान संशोधन सम्भव नरहेको बताएका छन् ।

बिहीबार राजधानीमा आयोजित साक्षात्कारमा रायमाझीले मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै हाललाई संविधान संशोधन टरेको बताएका हुन ।

रायमाझीले आफ्नो चट्टानी अडानले देशलाई सही मार्गमा डोर्याउन सफल भएको जिकिर गर्दै भने,‘हिजो मैले जे भनेको थिएँ, आज त्यही सही सावित भयो, आज आएर सिमाङ्कनको मात्रै नभएर सबै संशोधन प्रस्तावहरू रोकिएका छन्, अब संशोधनको सम्भावना मात्र १ प्रतिशत छ, ९९ प्रतिशत सम्भावना टरेको छ, निर्वाचनमा मुलुक गईसक्यो, कसैले शंका गर्नुपर्दैन, कसैले रोक्न पनि सक्दैन, यो देशको लागि खुसीको कुरा हो।’

सबै संशोधन प्रस्तावहरू रोकिएका छन्, अब संशोधनको सम्भावना मात्र १ प्रतिशत छ, ९९ प्रतिशत सम्भावना टरेको छ, निर्वाचनमा मुलुक गईसक्यो

रायमाझीले भने,‘मोर्चाको हातमा जतिबेला ताला चाबी थियो, त्यतिबेला उहाँहरूले अधिकारको ढोका खोल्नु भएन, आज त्यो चाबी कमल थापा र विजय गच्छदारको हातमा पुगिसक्यो, यस्तो स्थितिमा संशोधन झनै सम्भव छैन्, अर्को कुरा २ नम्बर प्रदेशका नेताहरू ५ नम्बर प्रदेशको भाग खोस्न जाने र त्यहाँ देखिएका दृश्यहरू हेरेर हाँस्ने जस्तो भुल अरु के हुन सक्छ?’

साक्षात्कारमा गृह राज्यमन्त्री ईन्द्र बानियाँले तोकिएको समयमा निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरे ।
संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक डा. शिवजी यादवले सरकार गठनका बेला भएको तीन बुँदे सहमति प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले कार्यान्वयन नगरेकोले बाध्य भएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको स्पष्ट पारे।

उनले भने,‘सरकार गठनको बेला संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग भएको तीन बुँदे सहमति कार्यान्वयनमा सरकार उदासिन देखियो, त्यसैले बाध्य भएर हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका हौं।’ यद्धपी उनले चैत्र १५ गतेसम्म वर्तमान सरकारले संविधान संशोधन गर्नेमा आफूहरु पूर्ण विश्वस्त रहेको जिकिर गरे।

प्रतिक्रिया दिनुहोस