निर्वाचन घोषणा ऐतिहासिक निर्णयः प्रधानमन्त्री, कांग्रेस, एमाले र राप्रपाद्वारा स्वागत
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल‘ले स्थानीय तहको निर्वाचनको मिति घोषणालाई सरकारकोे ऐतिहासिक निर्णय भएको बताएका छन् । मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्रीले भने, “लोकतन्त्रको रक्षाका लागि...