विद्युत महसुल संकलनलाई सहज बनाउन उर्जा मन्त्रालयलाई मुख्य सचिवको निर्देशन
काठमाडौं । मुख्य सचिव डा. सोमलाल सुवेदीले ग्रामीण क्षेत्रका जनतालाई विद्युत महसुल बुझाउन महसुल काउण्टरको व्यवस्था गर्न उर्जा मन्त्रालयलाई निर्देशन दिएका छन् । मुख्य सचिवले उर्जा मन्त्रालयका सचिवलाई पत्र लेख्दै...