काठमाडौं । मुख्य सचिब डा. सोमलाल सुवेदीले पूर्व मुख्यसचिव तथा चीनका लागि नेपाली राजदुत लिलामणी पौड्यालको खुल्लापत्रप्रति गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।
पूर्व मुख्यसचिव तथा चीनका लागि नेपाली राजदुत लिलामणी पौड्यालले ३ वर्ष अघि रोपिएको बाग्मती नदीको किनाराका बिरुवाहरु बाग्मती परियोजनाले राति बिना कारण उखेलिएको व्यहोरा औल्याउदै कस्तो संरक्षण गर्न खोजिएको हो भन्ने प्रश्न सहित फेसबुकमा मुख्य सचिब डा सोमलाल सुवेदीको नाममा खुल्लापत्र पठाएका थिए । उक्त पत्रको सम्बोधन गर्दै मुख्य सचिब डा. सुवेदीले आवश्यक कारवाहीका लागि सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन् ।
हेर्नुहोस् मुख्य सचिव डा. सोमलाल सुवदीद्धारा प्रेसित आवश्यक कारवाही सहितको जवाफी पत्र
यो पनि पढ्नुहोस्
मुख्य सचिव सुवेदीलाई चीनका लागि नेपाली राजदूत लिलामणि पौडेलको चिठी