दशौँ हिसान कास्की स्पोर्टस मिट सुरु
पोखरा । उच्चमाध्यमिक विद्यालय सङ्घ नेपाल ९हिसान० कास्कीद्वारा आयोजित दशौँ हिसान कास्की स्पोर्टस मिट शुक्रबारदेखि पोखरा रङ्गशालामा औपचारिक रुपमा सुरु भएको छ । प्रतियोगिताअन्तर्गत छात्रछात्रा बास्केटबल र भलिबल हुने छन्...