प्रदेश सरकारको कर्मचारी भएर जाँदा एक तह बढुवाको माग
काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनका नवनिर्वाचित अध्यक्ष केदारप्रसाद देवकोटाले कर्मचारी प्रदेश सरकारमा जाँदा एक तह बढुवा हुनुपर्ने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी संगठनको १० औं राष्ट्रिय अधिवेशनबाट नवनिर्वाचित...