बाँदरको भेषमा युवा सङ्घद्वारा प्रदर्शन
काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले फ्लोर क्रस गरेको विरोधमा युवा सङ्घ नेपालका कार्यकर्ताले काठमाडौँमा प्रदर्शन गरेका छन् । उनीहरुले बाँदरको जस्तो मुकुन्डो लगाएर नयाँ वानेश्वरमा प्रदर्शन...