नेपालसँग प्रचण्ड र उपेन्द्रको छुट्टाछुट्टै भेट « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नेपालसँग प्रचण्ड र उपेन्द्रको छुट्टाछुट्टै भेट


५ श्रावण २०७८, मंगलबार


काठमाडौँ । नकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले छुट्टा छुट्टै भेटेका छन् ।

मङ्गलवार बिहान नेपाल निवास कोटेश्वरमा नेपाल, दाहाल र यादवबीच छुट्टाछुट्टै भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ ।

करिब एक घण्टाको वार्तापछि प्रचण्ड नेपाल निवासबाट बाहिरिएपछि यादव नेपाल निवास प्रवेश गरेका हुन् । छुट्टा छुट्टै भएको भेटमा छलफलको विषय भने खुलाइएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस