जसपाको यादव पक्ष संसदीय दलको नेता चयन गर्दै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जसपाको यादव पक्ष संसदीय दलको नेता चयन गर्दै


५ श्रावण २०७८, मंगलबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले संसदीय दलको विधान पास गरेको छ ।

बहुमत सांसदहरुको समर्थन जुटाएको यो समूहले मंगलबार (आज( संसदीय दलको बैठक बोलाएको थियो । बैठकले विधान पास गरेको छ भने संसदीय दलको नेता चयन गर्ने कार्यसूची रहेको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस