घिमिरे सचिवमा बढुवा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

घिमिरे सचिवमा बढुवा


४ श्रावण २०७८, सोमबार


काठमाडौँ । सरकारले रामप्रसाद घिमिरेलाई सचिवमा बढुवा गरेको छ ।

सोमबार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले पहिलो नम्बरमा सिफारिस गरेका घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा साउन १ गते सहसचिवत्रय रामप्रसाद घिमिरे, हरी मैनाली र डिल्लीराज शर्माको नाम सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

 

Tags :
प्रतिक्रिया दिनुहोस