२४ घण्टामा ३,१०८ जनामा संक्रमण, २५ जनाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

२४ घण्टामा ३,१०८ जनामा संक्रमण, २५ जनाको मृत्यु


५ श्रावण २०७८, मंगलबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,१०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १३५ नमुना परीक्षण गर्दा ३,१०८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामाकोरोना संक्रमणका कारण २५ जनाको मृत्यु भएको छ

Tags :
प्रतिक्रिया दिनुहोस