कोरोना महामारी नरोकिए काँग्रेसले महाधिवेशनमा डिजिटल भोटिङमार्फत नेतृत्व चयन गर्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना महामारी नरोकिए काँग्रेसले महाधिवेशनमा डिजिटल भोटिङमार्फत नेतृत्व चयन गर्ने


५ श्रावण २०७८, मंगलबार


काठमाडौँ । कोरोना महामारी नरोकिए नेपाली काँग्रेसले महाधिवेशनमा डिजिटल भोटिङमार्फत नेतृत्व चयन गर्ने भएको छ ।

कााग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको तेस्रो पूर्ण बैठकले डिजिटल भोटिङको अवधारणालाई अन्तिम रुप दिँदै आगामी दिनहरुमा प्रयोग गर्न सकिने गरी आन्तरिक डिजिटल भोटिङको व्यवस्था गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस