प्रधानमन्त्री देउवा प्रचण्ड निवास खुमलटार पुगे « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

प्रधानमन्त्री देउवा प्रचण्ड निवास खुमलटार पुगे


५ श्रावण २०७८, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को निवास खुमलटार पुगेका छन् ।

बिरामी रहेकी प्रचण्डकी पत्नी सीता दाहाललाई भेट्न प्रधानमन्त्री देउवा प्रचण्ड निवास पुगेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस