नेपाललाई थप खोप उपलब्ध गराउन खोप उत्पादक देशलाई आग्रह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाललाई थप खोप उपलब्ध गराउन खोप उत्पादक देशलाई आग्रह


४ श्रावण २०७८, सोमबार


काठमाडौँ । सरकारले नेपाललाई अनुदान वा खरिदमार्फत थप खोप उपलब्ध गराउन खोप उत्पादक देशलाई आग्रह गरेको छ ।

सोमबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै देशलाई धन्यवाद दिने निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस