प्रधानमन्त्रीसँग संविधान संशोधन र रेशम चौधरी लगाएतलाई रिहा गर्न ठाकुर पक्षको माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीसँग संविधान संशोधन र रेशम चौधरी लगाएतलाई रिहा गर्न ठाकुर पक्षको माग


प्रशासन संवाददाता

५ श्रावण २०७८, मंगलबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले विश्वासको मत लिनुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको प्रतिबद्धता तत्काल पूरा गर्न ध्यानाकर्षण गराएको छ ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको आज बसेको बैठकले संविधान संशोधन, रेशम चौधरीलगायत बन्दीहरूको रिहाई, नागरिकतासम्बन्धी समस्या समाधान, स्थानीय तहको पुनःसरंचना, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस