समृद्ध भरतपुर नै मेरो सपना : प्रमुख दाहाल
काठमाडौँ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ७५३ मध्ये सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकामा अन्ततः गठबन्धनको तर्फबाट प्रमुखको उम्मेदवार बनेकी रेनु दाहाललाई दोस्रो पटक नेतृत्व गर्ने जिम्मेवारी प्राप्त भएको...