संगठनको समग्र वित्तीय अनुशासनका लागि आन्तरिक नियन्त्रण निर्देशिकाको प्रयोग
संगठनभित्र त्यस्तो कुनै पक्ष छैन जसलाई आन्तरिक नियन्त्रण निर्देशिकाले नसमेटेको होस् । कर्मचारी प्रशासन, खरिद प्रशासन, योजना तथा अनुगमन, जिन्सी व्यवस्थापन, सूचना तथा संचार लगायत संगठनभित्र रहने सवै जसो कामलाई...