सबै कर्मचारीलाई सर्वमान्य हुने गरी समायोजन गरिनुपर्छ ।
देश संघीयतामा त प्रवेश गर्यो तर संघीय प्रदेशहरु र स्थानीय तहमा कर्मचारी व्यवस्थापनको स्पष्ट चित्र आईसकेको छैन । संविधानले ग्यारेन्टी गरेको संघीय संरचनामा कर्मचारी व्यवस्थापनका लागि बहुकोणीय बहसहरु जारी छन्...