निर्वाचन सम्पन्न नभएसम्म कर्मचारीको सरुवा नहुने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निर्वाचन सम्पन्न नभएसम्म कर्मचारीको सरुवा नहुने


२८ कार्तिक २०७७, शुक्रबार


समायोजन

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचनमा मतदाता हुने कर्मचारीहरूको सरुवा, काज सरुवा लगायतका कार्यहरू बन्द गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै यही कार्तिक २५ गतेदेखि २०७७ मङ्सिर २७ गतेसम्म सरुवा तथा काज नहुने जनाएको हो ।

निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचन, आचार संहिता २०७७, जारी गर्दै प्रमुख निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन सम्पन्न नभएसम्म निर्वाचनमा मतदाता हुने कर्मचारीको सरुवा, काज सरुवा लगायतका कार्य नगर्न नगराउन गरेको अनुरोधसँगै मन्त्रालयले ती कर्मचारीको काज, सरुवा रोकेको हो ।

प्रमुख निर्वाचन अधिकृतको कार्यालयले १८ गते मन्त्रालयहरूलाई पत्र पठाउँदै कर्मचारीको सरुवा नगर्न र भइसकेको भए रमाना नदिन भनेको थियो ।

सम्बन्धित समाचार : ट्रेड युनियनको निर्वाचन गराउन सहसचिव पौडेललाई प्रमुख निर्वाचन अधिकृत तोक्ने निर्णय

सम्बन्धित समाचार : कर्मचारीको चुनावमा अन्योल, मतदाता को ?

सम्बन्धित समाचार : ट्रेड युनियन निर्वाचनका मतदाता बारे कानुन मन्त्रालयसँग राय माग

सम्बन्धित समाचार : ट्रेड युनियन निर्वाचनमा स्थानीय र प्रदेश कर्मचारीले पनि मतदान गर्न पाउने, पछि नियुक्त भएका १० हजारले नपाउने

सम्बन्धित समाचार : ट्रेड युनियनको निर्वाचन गराउन सहसचिव पौडेल प्रमुख निर्वाचन अधिकृत तोक्ने निर्णय

सम्बन्धित समाचार : कर्मचारी ट्रेड युनियनको निर्वाचन कार्यक्रम सार्वजनिक(कार्यक्रमसहित)

सम्बन्धित समाचार : कर्मचारी चुनावको तयारी तीव्र, नामावली सङ्कलन अन्तिम चरणमा

सम्बन्धित समाचार : असोज २४ सम्म कर्मचारीको काज, सरुवा बन्द

सम्बन्धित समाचार : कर्मचारीको सरुवा नगर्न र भइसकेको भए रमाना नदिन निर्देशन

सम्बन्धित समाचार : चुनाव रोक्न माग गर्दै मधेसी निजामती कर्मचारी मञ्च सर्वोच्चमा

सम्बन्धित समाचार : आधिकारिक ट्रेड युनियनको चुनाव रोक्न संघीय सरकारलाई मुख्यमन्त्रीको पत्र

सम्बन्धित समाचार : आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित हुँदै

सम्बन्धित समाचार : आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने मन्त्रिपरिषद्को निर्णय

सम्बन्धित समाचार : अविलम्ब ट्रेड युनियनको निर्वाचन घोषणा गर्न माग, थप ४० हजार कर्मचारीलाई मतदानमा समावेश गर्नुपर्ने

सम्बन्धित समाचार : विनाकारण आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरेको भन्दै आपत्ति

सम्बन्धित समाचार : कानुन नभेटेपछि कर्मचारीको चुनाव रोक्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न सकस

सम्बन्धित समाचार : ट्रेड युनियनको नयाँ निर्वाचन मिति मंसिर २७

सम्बन्धित समाचार : ट्रेड युनियन निर्वाचनका लागि नियुक्त अधिकृतहरू मङ्सिर २७ सम्म निरन्तर

सम्बन्धित समाचार : कर्मचारीहरूको निर्वाचन कार्यक्रम सार्वजनिक, कार्तिक २५ बाट आचारसंहिता लागू

सम्बन्धित समाचार : कर्मचारीको निर्वाचनका लागि मतपेटिका उपलब्ध गराउन सर्कुलर

 

 

Tags :
प्रतिक्रिया दिनुहोस