कालीकोटका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्याइयो
मान्म (कालीकोट) । कालीकोट जिल्लाका १२८ वटै मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्याइएको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रमा मतदान सामग्री पुर्याइएको सहायक निर्वाचन अधिकृत सुनिलकुमार खाँणले जानकारी...