देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काँग्रेसको क्षेत्रीय अधिवेशन हुँदै
काठमाडौँ । नेपाली काँग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीयस्तरका अधिवेशनहरू हुनेछन् । अत्यधिक वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशन सारिए पनि अधिकांश निर्वाचन क्षेत्रमा...