कर्मचारीको सरुवा नगर्न र भइसकेको भए रमाना नदिन निर्देशन « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

कर्मचारीको सरुवा नगर्न र भइसकेको भए रमाना नदिन निर्देशन


२९ भाद्र २०७७, सोमबार


काठमाडौँ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले असोज १ गतेदेखि कर्मचारीहरूको सरुवा, काज सरुवा र रमाना नगर्न भनेको छ ।

यही असोज २४ गते हुन गइरहेको निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचनका लागि आचार संहिता लागू गर्दै निर्वाचन अधिकृतको कार्यालयले सबै मन्त्रालय, सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय र महालेखा नियन्त्रकको कार्यालयलाई पत्राचार गर्दै असोज १ गतेदेखि मतदाता हुने कर्मचारीको सरुवा नगर्न र भई सकेको भए रमाना नदिन भनेको हो ।

सम्बन्धित समाचार : कर्मचारीको चुनावमा अन्योल, मतदाता को ?

सम्बन्धित समाचार : ट्रेड युनियन निर्वाचनका मतदाता बारे कानुन मन्त्रालयसँग राय माग

सम्बन्धित समाचार : ट्रेड युनियन निर्वाचनमा स्थानीय र प्रदेश कर्मचारीले पनि मतदान गर्न पाउने, पछि नियुक्त भएका १० हजारले नपाउने

सम्बन्धित समाचार : ट्रेड युनियनको निर्वाचन गराउन सहसचिव पौडेल प्रमुख निर्वाचन अधिकृत तोक्ने निर्णय

सम्बन्धित समाचार : कर्मचारी ट्रेड युनियनको निर्वाचन कार्यक्रम सार्वजनिक(कार्यक्रमसहित)

Tags :
प्रतिक्रिया दिनुहोस