आधिकारिक ट्रेड युनियनको चुनाव रोक्न संघीय सरकारलाई मुख्यमन्त्रीको पत्र « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आधिकारिक ट्रेड युनियनको चुनाव रोक्न संघीय सरकारलाई मुख्यमन्त्रीको पत्र


५ आश्विन २०७७, सोमबार


काठमाडौँ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्न संघीय सरकारलाई पत्राचार गरेका छन् ।

मुख्यमन्त्री राउतले सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै कोरोना सङ्क्रमण, थ्रेसहोल्ड विवाद र अदालतमा विचाराधीन मुद्दालाई ध्यानमा राख्दै निर्वाचन रोक्न भनेका हुन् ।

सरकारले यही असोज २४ गतेलाई निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन निर्वाचनको मिति तोक्दै सोही अनुसार देशव्यापी तयारी गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस