निजामती विधेयक फिर्ता र अध्यादेशको चर्चाले कर्मचारीमा तरंग, दर्ता मात्रै भएको विधेयकमा के भन्छ संसदीय अभ्यास ?
काठमाडौँ । संघीय निजामती सेवा विधेयक, २०८३ संसद् सचिवालयमा दर्ता भएको केही दिनमै त्यसलाई फिर्ता लिएर अध्यादेशमार्फत संघीय निजामती सेवा ऐन ल्याउन सकिने चर्चाले कर्मचारी वृत्तमा नयाँ तरंग सिर्जना गरेको...