कोरोना भाइरसबाट हुने आर्थिक मन्दीलाई न्यूनीकरण गर्न स्थानीय तहको भूमिका
कोरोना भाइरसको महामारीले अबको करिब २ वर्ष भन्दा बढी अवधि सम्म विश्वको अर्थतन्त्र सँगै नेपालको अर्थतन्त्रमा पनि सङ्कट देखिने कुरा विज्ञहरूले अनुमान गरिसकेका छन् । नेपालमा प्रत्येक वर्ष करिब ५...