दुई दर्जन हाराहारी सहसचिव र उपसचिवको सरुवा हुँदै, मापदण्ड र स्थायित्वको प्रश्न कायमै
काठमाडौँ । सरकारले केही सहसचिव र उपसचिवको सरुवा गर्ने तयारी गरेको छ। प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारीअनुसार करिब दुई दर्जन सहसचिव तथा उपत्यकासहित विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसमेत...