संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधि सभाको संसद्को राज्य व्यवस्था तथा सुशासन समिति रोजेका छन् । लामिछाने संसदीय समिति अन्तर्गत संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा...