मतान्तर बढाउँदै रवि लामिछाने  « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

मतान्तर बढाउँदै रवि लामिछाने 


११ बैशाख २०८०, सोमबार


काठमाडौँ । चितवन-२ मा रवि लामिछानेले अग्रता फराकिलो बनाउँदै लगेको छन् । 

रास्वपा उम्मेदवार लामिछानेले ४ हजार ३५८ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका नेकपा (एमाले)का उम्मेदवार रामप्रसाद न्यौपानेले २ हजार ५८५ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले २ हजार २०५ मत प्राप्त गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस