काँग्रेस उम्मेदवार जीतनारायणले दिए रविलाई बधाई « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काँग्रेस उम्मेदवार जीतनारायणले दिए रविलाई बधाई


१२ बैशाख २०८०, मंगलबार


चितवन । चितवन-२ मा नेपाली काँग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेलाई बधाई दिएका छन् ।

३७ हजार बढी मत अन्तरले अगाडि रहेका रविको जित सुनिश्चित भइसकेको छ ।

मतगणना स्थलमा पुगेर काँग्रेस उम्मेदवार श्रेष्ठले रास्वपाका सभापति समेत रहेका रविलाई बधाई दिए ।

उनले रवि अब आफ्नो पनि जनप्रतिनिधि भएको भन्दै उनले दलगत र प्रतिस्पर्धीका रूपमा रविको राम्रा काममा सहयोग रहने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस