७० हजार मतगणना हुँदा रविले पाए ५० हजार मत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

७० हजार मतगणना हुँदा रविले पाए ५० हजार मत


१२ बैशाख २०८०, मंगलबार


काठमाडौँ । चितवन क्षेत्र नम्बर-२ मा रास्वपाका सभापति रवि लामिछानेले ५० हजार मत कटाएका छन्।

७०२२३ मत गणना हुँदा रवि लामिछानेले ५००२९ मत पाएका छन्। उनले अहिलेसम्म लगातार ७१ प्रतिशत मत पाइरहेका छन्।

उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका जितनारायण श्रेष्ठको मत ९१६५ छ। उनीहरूबीचको मतान्तर ४०८६४ छ।

चितवन-२ मा आइतबार भएको निर्वाचनमा ७८२७७ मत खसेको थियो। अब गन्न बाँकी मत ८ हजार मात्र छ।

Tags :
प्रतिक्रिया दिनुहोस