चितवन-२ म एमालेका न्यौपानेलाई सुरुवाती अग्रता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चितवन-२ म एमालेका न्यौपानेलाई सुरुवाती अग्रता


११ बैशाख २०८०, सोमबार


काठमाडौँ । चितवन-२ मा एमालेका रामप्रसाद न्यौपानेले सुरुवाती अग्रता लिएका छन् । अहिले इच्छाकामना ३ र १ को मतगणना भइरहँदा एमालेका न्यौपानेलाई सुरुवाती अग्रता मिलेको हो। 

न्यौपानेले तीन सय ६७ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले तीन सय १९ मत पाएका छन्। 

काँग्रेसका जीतनारायण श्रेष्ठले दुई सय ४४ मतको तेस्रो स्थानमा रहेका छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस