रविले बढाए मतान्तर, पच्छ्याउँदै एमालेका न्यौपाने  « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

रविले बढाए मतान्तर, पच्छ्याउँदै एमालेका न्यौपाने 


११ बैशाख २०८०, सोमबार


काठमाडौँ । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फराकिलो अग्रता बनाइरहेको छन् । 

उनले हालसम्म दुई हजार ३३२ मत पाउँदा नेकपा (एमाले) उम्मेदवार रामप्रसाद न्यौपानेले एक हजार ४२७ मत र गठबन्धनबाट काँग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले एक हजार ३१ मत पाएका छन् । हालसम्म १, २ र ३ नम्बर वडाको मतगणना सम्पन्न भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस