रविले कटाए १२ हजार मत, ८९६७ मतको अग्रता  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रविले कटाए १२ हजार मत, ८९६७ मतको अग्रता 


११ बैशाख २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले १२ हजार मत कटाएका छन् । 

चितवन २ मा इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाका ३ वटा वडाहरू मतगणना सकिँदा रास्वपाका उम्मेदवार रवि लामिछाने ८९६७ मतले अघि देखिएका छन् ।

लामिछानेले १२५४० मत प्राप्त गर्दा एमालेका रामप्रसाद न्यौपानेले ३५७३ मत प्राप्त गरेका छन् । त्यस्तै काँग्रेसका जितनारायण श्रेष्ठले ३५५५ मत प्राप्त गरेका छन् । अहिले मतगणना जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस