इच्छाकामना-२ मा पछि परे रवि, एमालेले लियो अग्रता « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

इच्छाकामना-२ मा पछि परे रवि, एमालेले लियो अग्रता


११ बैशाख २०८०, सोमबार


काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर २ मा एमालेले अग्रता कायम गरेको छ ।

प्राप्त पछिल्लो नतिजाअनुसार वडा नम्बर २ मा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ४६८ मत पाएका छन् । यस्तै दोस्रोमा रहेका रास्वपाका रवि लामिछानेले ३३६ र तेस्रोमा रहेका काँग्रेसका जितनारायण श्रेष्ठले २०६ मत पाएका छन् । 

आइतबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत यहाँ ७८ हजार २७७ मत खसेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस