रवि लामिछानेलाई प्रधानमन्त्रीले रोजेको मन्त्रालय दिनुपर्छ : मन्त्री किराती  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

रवि लामिछानेलाई प्रधानमन्त्रीले रोजेको मन्त्रालय दिनुपर्छ : मन्त्री किराती 


१५ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन्। 

शुक्रबार होटेल व्यवसायी महासङ्घ र पर्यटन बोर्डद्वारा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले यस्तो बताएका हुन् । 

मन्त्री किरातीले लामिछानेलाई जनताले लोकप्रिय मत दिएकाले उनलाई रोजेको मन्त्रालय दिन प्रधानमन्त्री तयार हुनुपर्ने बताएका हुन्। 

त्यसका लागि आफू जुनसुकै त्याग गर्न पनि तयार रहेको मन्त्री किरातीको भनाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस