रवि लामिछाने दोब्बर मतले अघि « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

रवि लामिछाने दोब्बर मतले अघि


११ बैशाख २०८०, सोमबार


काठमाडौँ । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणाम अनुसार रविले ६,५६८ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका एमालेका रामप्रसाद न्यौपानेले २,९०२ मत पाएका छन् । न्यौपाने रविभन्दा ३,६६६ मतले पछाडि छन् ।

काँग्रेसका जितनारायण श्रेष्ठले २,६८८ मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस