संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा रवि लामिछाने « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा रवि लामिछाने


१५ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधि सभाको संसद्को राज्य व्यवस्था तथा सुशासन समिति रोजेका छन् ।

लामिछाने संसदीय समिति अन्तर्गत संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको सभामुख देवराज घिमिरेले सदनको बैठकमा सुनाएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस