नेपाल समूहले दिएन स्पष्टीकरण
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित एघार जनाले प्रधामन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएनन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्नुको कारण माग्दै नेता...