नेपाल समूहका थप तीन सांसदलाई स्पष्टीकरण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपाल समूहका थप तीन सांसदलाई स्पष्टीकरण


प्रशासन संवाददाता

२० बैशाख २०७८, सोमबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका थप तीन जनालाई स्पष्टीकरण सोधेका छन् ।

ओलीको निर्देशनमा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले गंगा चौधरी, कलिला खातुन र समीना हुसेनलाई स्पष्टीकरण सोधेका हुन् ।

तीनै जनालाई सामाजिक सञ्जाल म्यासेञ्जरबाट स्पष्टीकरण सोधिएको छ । यसअघि नेता नेपालसहित २७ जनालाई इमेलमार्फत स्पष्टीकरण सोधिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस