नेपाल पक्षका सांसदहरूले बुझाए राजीनामा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाल पक्षका सांसदहरूले बुझाए राजीनामा


२६ बैशाख २०७८, आइतबार


काठमाडौँ । नेकपा (एमाले)का नेता माधवकुमार नेपाल निकट सांसदहरूले नेपाललाई राजीनामा बुझाएका छन्।

उक्त राजीनामा बोकेर सिंहदरबार पुगेका नेपालसँग अहिले एमाले संसदीय दलका नेता सुवास नेम्वाङ र विष्णु पौडेलकाे छलफल चलिरहेको छ।

नेपाल पक्षका सांसदहरूले नेपाललाई राजीनामा बुझाइसकेका छन्। राजीनामा बुझाउनुअघि नेपाल पक्षका सांसदहरू सिंहदरबारमा बैठक बस्दैछन्।

Tags :
प्रतिक्रिया दिनुहोस