प्रधानमन्त्री ओली र नेपालबिच भेटवार्ता सुरु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानमन्त्री ओली र नेपालबिच भेटवार्ता सुरु


३० बैशाख २०७८, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ ।

दुई नेताबीच बूढानीलकण्ठमा भेटवार्ता सुरु भएको हो ।

पछिल्लो समय नेपाल पक्षका सांसदले सांसद पदबाट राजीनामा दिने तयारी गरेका बेला ओली र नेपालबीच भेटवार्ता तय भएको हो । बिहीबार विहान ओलीले नेपाललाई फोन गरेर भेटका लागि प्रस्ताव गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस